Date

आइत, भदौ ८, २०८२
Sun, August 24, 2025

कुलिङ पिरियडमा गरिएको झेल बारे छानिबन गर्नुपर्छ- सभापति खतिवडा

कुलिङ पिरियडमा गरिएको झेल बारे छानिबन गर्नुपर्छ- सभापति खतिवडा

काठमाडौँ, १७ असार । राज्य व्यवस्था तथा सुशासन समितिका सभामती रामहरी खतिवडाले निजामती कर्मचारी विधेयकमा भएको हेरफेर बारे छानबिन गर्न आफु तयार रहेको बताएका छन् ।

सभामुख देवराज घिमिरेसँग छलफल गरेपछि प्रतिक्रिया दिदै यस विषयमा छानबिन गर्नुपर्ने बताएका हुन् । उनले भनेका छन्- संसदको सर्वोच्चता कायम राख्ने पक्षमा छौ । आज सबै सेक्टरबाट जनप्रतिनिधिलाई बदनाम गराउने काम भएको छ, यस विषयमा मैले सभामुखको ध्यानाकर्षण गराएको छ । छानबिन गरौँ, के गर्नुपर्छ, मेरो गल्ति देखिएमा म तयार छु तर छानबिन गर्नुपर्छ ।’

यस विषयमा सभामुख घिमिरेले राज्य व्यवस्था तथा सुशासन समितिसँग गरेको छलफल गरेका थिए । यस विषयमा माओवादी केन्द्रले समितिका सभाप[ति र सचिवको राजीनामाको माग गरेको छ भने नेकपा एमालेले पनि यस विषयमा दोषी कारवाहीको भागीदार हुनुपर्ने बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *