Date

बुध, कार्तिक १२, २०८२
Wed, October 29, 2025

निकै सुन्दर धादिङस्थित तीन छाँगे झरना (फोटोफिचर)

निकै सुन्दर धादिङस्थित तीन छाँगे झरना (फोटोफिचर)

काठमाडाैं, १२ कार्तिक । काठमाडौंबाट नजिकै पर्ने धादिङ जिल्लाको नौविसे अवस्थित तीन छाँगे झरना निकै सुन्दर देखिन्छ । यो तीन छागाँमा बग्ने भएको हुँनाले यसलाई तीन छांगे झरना भनिएको हो । तीन छांगे झरना वरपरको भित्ताहरूमा पानी चुहिरहेको देख्न सकिन्छ । तीन छांगे झरना नौबिसेबाट करिव १ घण्टा पैदलमा पुग्न सकिने छ ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *