Shangrila

कैलाश विकास बैंकले १७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने

काठमाडौं, १० असोज । कैलाश विकास बैंक लिमिटेडले १७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । बैंकको हिजो बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १७ का दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

हाल बैंकको चुक्ता पुँजी २ अर्ब ५२ करोड ६ लाख ३६ हजार रुपैयाँ रहेको छ । बैंकले ४२ करोड ८५ लाख ८ हजार १२० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न लागेको हो ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *