Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

अनलाईन मार्केट दराजको नयाँ एप

अनलाईन मार्केट दराजको नयाँ एप

काठमाडौं, १२ असोज । अनलाइन मार्केट दराजले नयाँ प्रविधिमा आधारित नयाँ एप ल्याउने भएको छ । पुरानोलाई अपडेट गरेर वा गुगल प्ले तथा एप स्टोरबाट डाउनलोड गरेर उपयोग गर्न सकिने गरि शनिवार देखि एप ल्याउने जनाएको छ ।

नयाँ विशेषताहरुका साथै नयाँ सफ्ट्वेयर र एल्गोरिदमले बनेको नयाँ दराज एप नितान्त व्यक्तिगत एवं सुरक्षित हुने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । दराजले आफ्नो नयाँ एपमा ब्राण्ड भौचरका माध्यमबाट दैनिक रुपमा आकर्षक छुटहरु उपयोग गर्ने सुविधा दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x