Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

ब्रोकर एसोसिएसनको अध्यक्षमा रानाभाट निर्वाचित

ब्रोकर एसोसिएसनको अध्यक्षमा रानाभाट निर्वाचित

काठमाडौं, १३ असोज । नेपाल ब्रोकर एसोसिएसनको अध्यक्षमा भरत रानाभाट निर्वाचित भएका छन्। रानाभाटले आफ्ना प्रतिस्पर्धी राजकुमार तिमल्सिनालाई पराजित गर्दै अध्यक्षमा चुनिएका हुन ।

निर्वाचनमा रानाभाटले २९ मत प्राप्त गरे भने तिमल्सिनाले १९ मत पाएका थिए ।

अन्य पदमा भने सर्वसम्मत चयन भएको छ । उपाध्यक्षमा टंकप्रसाद गौतम, महासचिवमा धर्मराज सापकोटा, सचिवमा सन्तोष पौडेल र कोषाध्यक्षमा गुणनिधी भुसाल सर्वसम्मत चयन भएका छन्। एसदस्यमा संजिला अर्याल,फडिन्द्र ढकाल, सन्दिप चाचान र सुमन गौतम चयन भएका छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x