Date

शनि, चैत्र २९, २०८१
Sat, April 12, 2025

माछापुच्छ्रे बैंक १९ वर्षमा, ६ लाख ग्राहक आवद्ध

माछापुच्छ्रे बैंक १९ वर्षमा, ६ लाख ग्राहक आवद्ध

काठमाडौं, १७ असोज । माछापुच्छ्रे बैंक लिमिटेड स्थापनाको १८ वर्ष पुरा गरि १९ औं वर्षमा प्रवेश गरेको छ । १८ वर्षको सेवा अवधीमा बैंकमा ६ लाख भन्दा बढी ग्राहक आवद्ध भएका छन् ।

त्यस्तै बैंकले ८६ वटा शाखा कार्यालय, २ वटा एक्सटेन्सन काउन्टर, ९९ वटा एटिएम र २९ वटा शाखा रहित बैंकिङ सेवा मार्फत वित्तिय सेवा दिदै आएको छ । आगामी दिनमा आफ्नो सेवालाई अझ फराकिलो बनाउदै लैजाने बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x