Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

पूर्व–पश्चिम राजमार्ग स्तारोन्नतीका लागि एडिबीको ऋण सहयोग

पूर्व–पश्चिम राजमार्ग स्तारोन्नतीका लागि एडिबीको ऋण सहयोग

काठमाडौं, १८ असोज । एसियाली विकास बैंक (एडिबी) ले नेपालको पूर्व–पश्चिम राजमार्ग स्तारोन्नतीका लागि अठार करोड अमेरिकी डलर बराबरको ऋण दिने भएको छ।

सो रकमले देशकै सबैभन्दा लामो यो राजमार्गको ८७ किलोमिटर सडक स्तरोन्नती गरिने छ । जसमा कञ्जनपुर–कमला सडक खण्डको स्तोन्नती हुने जनाइएको छ ।

देशकै व्यस्त सडकमा पेदलयात्री र सवारी साधन हिड्न बाटो नछुट्टिने अवस्था रहेकाले सडक स्तरोन्नती पछि नेपालको यातायता प्रणालीमा सुधार भई व्यापार बृद्धिमा समेत सघाउ पुग्ने विश्वास लिइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x