Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सेयर बजारमा आज पनि गिरावट, ४२ करोडको कारोबार

सेयर बजारमा आज पनि गिरावट, ४२ करोडको कारोबार

काठमाडौं, १८ असोज । साताको अन्तिम कारोबार दिन आज पनि सेयर बजार घटेर बन्द भएको छ । बजार ३.२३ अंकले घटेर १२२७.३७ बिन्दुमा झरेर बन्द भएको हो । हिजो बजार १० अंकले घटेको थियो ।

आज व्यापार समूहको परिसूचक १.६९, फाइनान्स १.३६ र जीवन बीमा समूहको परिसूचक ०.५५ अंकले बढेको भएपनि कारोबारमा आएका बाँकी सबै समूहको परिसूचक घटेको छ । सबैभन्दा धेरे होटल समूहको परिसूचक २६.६९ अंकले घटेको छ ।

एक सय ६५ कम्पनीको ४२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमा एनएमबी बैंकको सबैभन्दा धेरै कित्ता सेयर किनबेच भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x