Shangrila

नबिल बैंक पोखरा प्रिमियम लिगको बैंकिङ पार्टनर

काठमाडौं, २८ असोज । नबिल बैंक लिमिटेड पोखरा प्रिमियम लिगको बैंकिङ पार्टनर भएको छ ।

नबिल बैंक र क्वीन्स इभेन्ट म्यानेजमेन्टबीच आज भएको सम्झौता अनुसार बैंक पोखरा प्रिमिय लिगको बैंकिङ पार्टनर भएको हो । उक्त सम्झौतापत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह र क्वीन्स इभेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाबीच हस्ताक्षर भएको छ ।

आगामी कार्तिक ९ गतेदेखि २०गतेसम्म पोखरामा हुने पोखरा प्रिमियर लिग सबैभन्दा बढि नगद पुरस्कार भएको ट्वान्टी ट्वान्टी लिग चरणको खेल हो जसमा ६ समुह रहने छन् ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *