Date

बुध, पुस २४, २०८१
Wed, January 8, 2025

नेपालीका लागि अमेरिकी राजदूत बेरीले राष्ट्रपतिलाई बुझाए आहदाको प्रमाणपत्र

नेपालीका लागि अमेरिकी राजदूत बेरीले राष्ट्रपतिलाई बुझाए आहदाको प्रमाणपत्र

काठमाडौं, ९ कात्तिक । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरीले राष्ट्रपति विद्या भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र बुझाएका छन् । लामो समयदेखि कूटनीतिक क्षेत्रमा क्रियाशील ५३ वर्षिय बेरीले सन् २००७ देखि २००९ सम्म काठमाडौंस्थित अमेरिकी दूतावासमा डेपुटी चिफ अफ मिसनका रुपमा काम गरेका थिए ।

सो अवसरमा उनले नयाँ भूमिकामा नेपाल फर्किन पाउँदा ज्यादै खुशी लागेको बताए । राजदूत बेरी मिनिस्टर काउन्सिलर दर्जाका वरिष्ठ परराष्ट्र सेवाका करिअर सदस्य हुन् । सन् १९९३ देखि कुटनीतिज्ञका रुपमा कार्यरत उनले अमेरिकी विदेश मन्त्रालयका विभिन्न पदमा रही विदेशमा २० बर्षभन्दा लामो समय गुजारेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x