Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

पोखरामा होटल स्नोल्याण्ड संचालनमा

पोखरामा होटल स्नोल्याण्ड संचालनमा

काठमाडौं, ९ कात्तिक । ओयोको होटेल श्रृंखलाले पोखरामा होटल स्नोल्याण्ड संचालनमा ल्याएको छ । होटलमा ४२ वटा सुविधा सम्पन्न कोठाहरु रहेका छन् ।

पोखरा प्रीमियर लिगको हस्पिटालिटि पार्टनर रहेको ओयोको यस होटेलले सो समयमा सयौं ग्राहकहरुलाई आथित्य प्रदान गर्ने बताइएको छ । ओयोले होटलहरुलाई प्राविधिक सहयोग गरि होटेल सन्चालनमा अझ सशक्त भई उच्च गुणस्तरीय ग्राहक अनुभव प्रदान गर्न मद्धत पुगेको बताइएको छ । नेपालमा ओयोको सुरुवात अप्रिल २०१७ बाट भएको हो ।

नेपालभरि ८० भन्दा बढी होटलहरूको साथ साझेदारी गरिसकेको ओयोका १४ सय ं आरामदायी, आधुनिक सुविधायुक्त कोठाहरु कम्तिमा प्रति रातको रु ९ सय देखि औसतमा रु २ हजार रुपैयाँमा उपलब्ध हुने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x