Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

आईएमईको ‘दशैंमाबिस लाख’ योजनामा नेत्र बहादुर मल्लले १ लाख रुपैयाँ प्राप्त

आईएमईको ‘दशैंमाबिस लाख’ योजनामा नेत्र बहादुर मल्लले १ लाख रुपैयाँ प्राप्त

काठमाडौं १३ कात्तिक । आईएमई रेमिट््यान्स्ले दीपावली र छठलाई लक्षितगद ल्याएको योजना विजेतालाई पुरस्कार प्रदान गरेको छ । आईएमईको ‘दशैंमाबिस लाख’ योजनामा नेपालबाट आईमई गर्ने सेवाग्राही नेत्र बहादुर मल्लले पहिलो पुरस्कार १ लाख रुपैयाँ प्राप्त गरेका हुन् ।

२०७५ असोज ७ गतेदेखि शुरु भई मङ्गसिर मसान्त सम्म लागु हुने सेवाग्राहीमुखी उक्त योजना अन्तर्गत अहिलेसम्ममासिक ‘लक्कीड्र’ बाट एकजना, साप्ताहिक ‘लक्कीड्र’ बाट पाँचजना र दैनिक ‘लक्कीड्र’ बाट तीन सयजना सेवाग्राहीहरू विजेताघोषित भईसकेका छन् । आईएमईले योजना अवधिमा विदेश तथा स्वदेशबाट आइएमई गर्ने सम्पूर्ण सेवाग्राही सहभागी हुन सक्ने व्यवस्था गरेको छ । आफ्नो स्थापना कालदेखि नै विभिन्न सेवाग्राही मूखि र व्यवसायीक साझेदार मूखि योजना सार्वजनिक गर्दै आइरहेको आइएमईले यसपालीका पर्वहरूमा देश विदेशमा रहनुभएका लाखौँ सेवाग्राहीहरूलाई लक्षित गरी प्रवद्र्धनात्मक योजनाजारी राखेको छ ।

आईएमई रेमिट्यान्स्ले नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ८४ आइएमई सेन्टर सहित ७७ जिल्लाका ८ हजार ५ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःुखगरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x