Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

तीन महिनामा नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा एक अर्व ५ करोड

तीन महिनामा नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा एक अर्व ५ करोड

काठमाडौं, २९ कात्तिक । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम गत वर्षको सोही अवधीको तुलनामा १८.८४ प्रतिशतले बढी हो । गत वर्षको तीन महिनामा बैंकले ८९ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले खुद ब्याज आम्दानी पनि बढाएर १ अर्ब ५९ करोड रुपैयाँ पुर्याएको छ । त्यस्तै सञ्चालन नाफा १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । खराब कर्जा भने १.०४ प्रतिशतबा बढेर १.२१ प्रतिशत पुगेको छ ।

हाल इन्भेष्टमेन्ट बैंकको निक्षेप संकलन १ खर्ब ४१ अर्ब रुपैयाँ र कर्जा लगानी १ खर्ब २४ अर्ब रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x