Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

राष्ट्र बैंकले ५ अर्वको रिभर्स रिपो जारी गर्दै

राष्ट्र बैंकले ५ अर्वको रिभर्स रिपो जारी गर्दै

काठमाडौं, २९ कात्तिक । नेपाल राष्ट्र बैंकले आज ५ अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्दैछ ।

उक्त रिभर्स रिपो ७ दिन भित्रमा परिपक्क गर्नुपर्ने छ।

बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभाव भएको बेला रिपो जारी गरि तरलता प्रबाह गर्ने गर्छ भने तरलता बढी भएको खण्डमा रिभर्स रिपोमार्फत तरलता प्रशोचन गर्ने गर्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *