Date

शुक्र, पुस २६, २०८१
Fri, January 10, 2025

नेपाल बंगलादेश बैंकको नाफा ३० करोड १९ लाख

नेपाल बंगलादेश बैंकको नाफा ३० करोड १९ लाख

काठमाडौं, २९ कात्तिक । नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३० करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकले २२ करोड ९७ लाख  रुपैयाँ नाफा गरेको थियो ।

बैंकको वितरणयोग्य नाफा भने २२ करोड १ लाख रुपैयाँ रहेको छ । गत वर्ष वितरणयोग्य नाफा रकम १५ करोड ४० लाख १० हजार रुपैयाँ थियो ।

हाल यस बैंकले ४७ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरी ४८ अर्ब ४१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x