Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि. र कैलाश बिकास बैंक बीच बैंंकइस्योरेन्स सम्झौता

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि. र कैलाश बिकास बैंक बीच बैंंकइस्योरेन्स सम्झौता

काठमाडौं, ५ मंसिर । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.र कैलाश बिकास बैंकबिच बैंंकइस्योरेन्ससेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनी तथा बिकास बैङ्क बीच मंगलबार आयोजित एक कार्यक्रमबीच सो सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौतामा बैङ्कका प्रमुख कार्यकारी अधिकृत अमतृ चरण श्रेष्ठ र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले हस्ताक्षर गरेका हुन् । सहमतिसंगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सातवटै प्रदेशमा रहेका ७३ वटा शाखा कार्यालयबाट लिन सकिने जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x