Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

एनसीसी बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बीच बैंंकइस्योरेन्स सम्झौता

एनसीसी बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बीच बैंंकइस्योरेन्स सम्झौता

काठमाडौं, ५ मंसिर । नेपाल क्रेडिट एण्ड कमर्स एसिसि बैंक र नेपाल लाइफ इन्स्योरेन्स बीच बैंंकइस्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पोलिसी बिक्री गरिनेछ ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी तर्फ वाट प्रमुख कार्यकारी अधिकृत विवेक झाले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x