Date

मङ्ल, कार्तिक ६, २०८१
Tue, October 22, 2024

ओपन सेक्युरिटिज इन्भेष्टमेन्टको कारोबार रोक

ओपन सेक्युरिटिज इन्भेष्टमेन्टको कारोबार रोक

काठमाडौं, ७ मंसिर । नेपाल धितोपत्र बोर्डले ब्रोकर नम्बर ४ ओपल सेक्युरिटिज इन्भेष्टमेन्टको सेयर सम्बन्धी सम्पुर्ण कारोबारमा रोक लगाएको छ । कम्पनीले बोर्डमा असोज मसान्त सम्म पेश गरिसक्नु पर्ने सम्पुर्ण बार्षिक विवरण पेश नगरे पछि ७ दिनका लागी कारोबारमा रोक लगाएको हो ।

बार्षिक विवरण पेश गर्ने समय सकिएपछि पनि कम्पनीले बोर्ड संग ३० दिनको थप समय माग गरेको थियो । तर थप गरिएको समय सकिदाँ सम्म पनि विवरण नबुझाई कम्पनीले पुन थप ७ दिनको समय थपि गरिदिन बोर्डलाई आग्रह गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x