Date

मङ्ल, कार्तिक ६, २०८१
Tue, October 22, 2024

एनआईसी एशिया बैंकको नयाँ शाखा रुपन्देहीको देवीनगरमा

एनआईसी एशिया बैंकको नयाँ शाखा रुपन्देहीको देवीनगरमा

काठमाडौं, ७ मंसिर । एनआईसी एशिया बैंकले बुटवल उपमहानगरपालिका वडा नं ११, रुपन्देही स्थित देवीनगर नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त शाखाको बंैकको प्रदेश नंं ५ का प्रादेशिक कार्यालय प्रमुख जयन्द्र रावलले उद्घाटन गरे ।

यो सँगै मुलुकभर बैंकको शाखा संजाल २ सय ६६ पुगेको छ । त्यस्तै २ सय ७४ एटिएम काउन्टर र ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x