Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सिद्धार्थ बैंकको २२ लाख ५० हजार कित्ता ऋणपत्र विक्रीमा

सिद्धार्थ बैंकको २२ लाख ५० हजार कित्ता ऋणपत्र विक्रीमा

काठमाडौं, १५ मंसिर । सिद्धार्थ बैंकले मंसिर २३ गतेदेखि ऋणपत्र विक्रीमा ल्याउने भएको छ । बैंकले २२ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन गर्न लागेको जानकारी दिइएको छ ।

सोमध्ये ४ लाख ५० हजार कित्ता ऋणपत्र सर्वसाधारणको लागि, २२ हजार ५ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी १७ लाख ७७ हजार ५ सय कित्ता निजी संस्थालाई विक्री गरिने छ ।

यो ऋणपत्रलाई ७ वर्षसम्म वार्षिक १० दशलमव ५ प्रतिशत ब्याज दिनेछ । लगानकर्ताले यो ऋणपत्रमा छिटोमा मङ्सिर २६ र ढिलोमा पुस २३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x