Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एभरेष्ट बैंकले २० प्रतिशतका दरले नगद लाभांश दिने

एभरेष्ट बैंकले २० प्रतिशतका दरले नगद लाभांश दिने

काठमाडौं, १६ मंसिर । एभरेष्ट बैंक लिमिटेडले आगामी पुस १० गतेका लागि आफ्नो वार्षिक साधारण सभा आह्वान गरेको छ । उक्त साधारण सभामा २० प्रतिशत नगद लाभांश पारित गर्ने एजेन्डा प्रस्तुत हुनेछ ।

यस्तै, गत आर्थिक वर्षको वासलात र नाफा नोक्सान हिसाबमा पनि छलफल हुनेछ । साधारण सभा गर्न एभरेष्टले मंसिर २६ गते बुक क्लोज गर्नेछ । मंसिर २५ गतेसम्म कायम रहने सेयरधनी मात्र प्रस्तावित नगद लाभांशको हकदार हुनेछन् । सभा लैनचौर ब्यांकेट, लैनचौर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x