Date

बुध, बैशाख १९, २०८१
Wed, May 1, 2024

पेट्रोलियम पदार्थको मूल्य घटे्यो

पेट्रोलियम पदार्थको मूल्य  घटे्यो

मंसिर १७, मंसिर ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज  राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको  मूल्यमा प्रति लिटर दुई- दुई रुपैयाँ घटाएको हो । मुल्य घटेसँगै पेट्रोलको नयाँ बिक्री मूल्य प्रतिलिटर १ सय १२ रुपैयाँ तथा डिजेल र मट्टितेलको ९९ सय रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्यमा कमी आएकाले मूल्य समायोजन गरिएको निगमले बताएको छ । एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x