Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

कर्णाली प्रदेश सरकारले सुरु गर्यो पत्रकारको स्वास्थ्य बीमा

कर्णाली प्रदेश सरकारले सुरु गर्यो पत्रकारको स्वास्थ्य बीमा

सुर्खेत, १८ मंसिर । कर्णाली प्रदेश सरकारले पत्रकार स्वास्थ्य बीमा कार्यक्रम शु्रु गरेको छ ।  स्वास्थ्य बीमा आवद्व हुन पत्रकारहरुले पत्रकार महासङ्घ जिल्ला शाखा र प्रदेश कार्यालयमार्फत निवेदन दिन सक्ने छन् । बीमामा आवद्ध हुने पत्रकारले ५ लाख बरावरको उपचार खर्च पाउने छन् ।  पत्रकारको कुनै कारणबस मृत्यु भएमा इच्छाएको परिवारका सदस्यले पाँच लाखसम्मको बीमा सुविधा पाउने छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयले नेपाल पत्रकार महासङ्घ, कर्णाली प्रदेश समितिको सिफारिसमा पत्रकारलाई बीमा सेवा दिने  छ । प्रदेश सरकारले छुट्टै कार्यविधि बनाएर स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x