Date

बिहि, कार्तिक १३, २०८२
Thu, October 30, 2025

जेनजी आन्दोलन पछि राष्ट्रिय सरोकार समितिको पहिलो बैठक(तस्बिरहरु)

जेनजी आन्दोलन पछि राष्ट्रिय सरोकार समितिको पहिलो बैठक(तस्बिरहरु)

काठमाडाैं, १३ कार्तिक । गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलन पछि पहिलो पटक संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बसेको छ । बिहीबार सिंहदरबारस्थित समितिको सभाहलमा बैठक बसेको हो । बैठकमा समितिको आगामी बैठकमा छलफल हुने विषयहरु र स्थलगत अनुगमन एवम् अन्तरक्रिया कार्यक्रम सम्बन्धमा छलफल हुने छ ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *