Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

युनाईटेड मोदि हाइड्रोपावरको पौष ७ मा एजिएम, ५ प्रतिशत नगद लाभांश

युनाईटेड मोदि हाइड्रोपावरको पौष ७ मा एजिएम, ५ प्रतिशत नगद लाभांश

काठमाडौं, १४ मंसिर । युनाईटेड मोदी हाइड्रोपावरले पौष ७ गते वार्षिक साधारण सभा राख्ने भएकोछ । उक्त साधारण सभामा कम्पनीले शेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

कम्पनीको गत मंसिर ७ गते बसेको संचालक समितिको बैठकले शेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । कम्पनीले शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाको ५ प्रतिशत अर्थात ५ करोड ७५ लाख रुपैयाँ बराबरको नगद लाभांश दिने भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x