Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

फरवार्ड माइक्रोफाइनान्सले ४५ प्रतिशत लाभांश दिने

फरवार्ड माइक्रोफाइनान्सले ४५ प्रतिशत लाभांश दिने

काठमाडौं, २३ मंसिर । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले आफ्ना लगानीकर्ताहरुका लागि ४५ प्रतिशतका दरले लाभांश दिने भएको छ । कम्पनीले गत वर्षको आर्जनबाट २५ प्रतिशत बोनस र २० प्रतिशत नगद गरि ४५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश अनुमोदनका लागि राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गर्ने कम्पनीले जनाएको छ । हाल फरवार्डको चुक्ता पुँजी ३० करोड १ लाख रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x