Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सातामा सुन आठ सयले बढ्यो

सातामा सुन आठ सयले बढ्यो

काठमाडौं, २७ मंसिर । बिहिबार स्थानीय बजारमा सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ । बुद्यबार प्रतितोला ५९ हजार आठ सय रुपैयाँमा रहेको सुन बिहिबार ५९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

पछिल्लो एक सातामा सुनको मूल्य आठ सय रुपैयाँले बढेको छ । बिबाहको समय भएको कारण पनि मंसिरमा धेरै सुनको कारोबार हुने गदर्छ । तर यही सिजनमा सुनको मूल्य क्रमश उकालो लागिरहेको छ ।

त्यस्तै बुद्यबारको तुलनामा बिहिबार चाँदी भने प्रतितोला ५ रुपैयाँले बढेर ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x