Date

बुध, बैशाख १९, २०८१
Wed, May 1, 2024

ज्योति विकास बैंकका ग्राहक र कर्मचारीले ओम हस्पिटलको उपचार सेवामा विशेष छुट पाउने

ज्योति विकास बैंकका ग्राहक र कर्मचारीले ओम हस्पिटलको उपचार सेवामा विशेष छुट पाउने

काठमाडौं, २७ मंसिर । ज्योति विकास बैंकका कर्मचारी र ग्राहकले ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिमा उपचार सेवामा विशेष छुट पाउने भएका छन् । सो सम्बन्धि सम्झौता पत्रमा बैंकका नायव महाप्रबन्धक श्ुाशिल कुमार शर्मा र अस्पतालका प्रबन्ध सन्चालक बाबु काजी कार्कीले हस्ताक्षर गरेका छन् ।

बैंकका ग्राहकहरुले बैंकको एटिएम कार्ड देखाई र बैंकका कर्मचारीहरुले बैंकको परिचयपत्र देखाइ यो सुविधाको लाभ लिन सक्नेछन् । हाल बैंकले ८२ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्फत सेवा दिदै आएको छ । त्यस्तै बैंकको १ लाख ५२ हजारभन्दा बढि खाता रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x