Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सेयर लगानीकर्ता आमरण अनसनमा

सेयर लगानीकर्ता आमरण अनसनमा

काठमाडौं, २ पुस । पूँजी बजार सुधार र विस्तारको माग सहित सेयर लगानीकर्ता दबाब समूहले आमरण अनसन सुरु गरेका छन् । दवाब समूहका संयोजक हरि ढकाल र तिलक कोइराला नेपाल स्टक एक्सचेञ्जको मूल गेट अगाडि आमरण अनसनमा बसेका हुन् ।

विभिन्न १४ बुँदे माग राखेर गत मंसिर २३ गतेदेखि रिले अनसन थालेको लगानीकर्ताले सरकारले गठन गरेको उच्चस्तरीय अध्ययन समितिले धोका दिएको भन्दै आमरण अनसन सुरु गरेका हुन ।

दबाब समूहले सेयर लगानीकर्ताहरुलाई कारोबार समेत नगर्न अपिल गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x