Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

सुनसरीको प्रकाशपुर र इनरुवामा एनआईसी एशिया बैंक शाखा

सुनसरीको प्रकाशपुर र इनरुवामा एनआईसी एशिया बैंक शाखा

काठमाडौं, ९ पुस । एनआईसी एशिया बैंकले सुनसरीको इनरुवा र सुनसरी स्थित प्रकाशपुर शाखामा कार्यालय संचालमना ल्याएको छ । यो सँगै बैंकको कुल शाखा संजाल २ सय ७० पुगेको छ।

त्यस्तै एटिएम २ सय ८६ , ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । बैंकको वासलातको आकार रू. २१० अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६८ अर्ब तथा कर्जा रू. १५५ अर्ब पुगेको जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x