Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

लुम्बिनी विकास बैंकले १७ प्रतिशतका दरले बोनस सेयर दिने

लुम्बिनी विकास बैंकले १७ प्रतिशतका दरले बोनस सेयर दिने

काठमाडौं, ९ पुस । लुम्बिनी विकास बैंकले १७.३५४ प्रतिशतका दरले बोनस सेयर दिने भएको छ। बैंकको सञ्चालक समिति बैठकले उक्त बोनस सेयर दिने निर्णय गरेको हो ।

बोनसका लागि बैंक ३७ करोड ७१ लाख ९७ हजार रुपैयाँ खर्च गर्नेछ । सञ्चालक समितिको निर्णय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र कार्यान्वयन हुनेछ ।

हाल लुम्बिनीको चुक्ता पुँजी २ अर्ब १७ करोड ३५ लाख २३ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपश्चात चुक्ता पुँजी २ अर्ब ५५ करोड ७ लाख रुपैयाँ पुग्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x