Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नेपाल हाइड्रो डेपलोपरले ४ प्रतिशत बोनस वितरण गर्ने

नेपाल हाइड्रो डेपलोपरले ४ प्रतिशत बोनस वितरण गर्ने

काठमाडौं, १० पुस । नेपाल हाइड्रो डेपलोपर कम्पनीले आफ्ना सेयर धनीहरुलाई ४ प्रतिशत बोनस दिने भएको छ । कम्पनीकोे सञ्चालक समितिको बैठकले ४ प्रतिशत बोनस दिने प्रस्ताव गरेको हो । बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ५ लाख ४७ हजार ३६९ रुपैयाँ नगद लाभांश समेत वितरण गर्ने कम्पनीले जनाएको छ ।

प्रतावित लाभांश राष्ट्र बैंकको स्वीकृती पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गर्ने जनाईएको छ । हाल यस कम्पनीको सेयर पुँजी २६ करोड रुपैयाँ छ । बोनस वितरण पश्चात चुक्ता पुँजी २७ करोड ४ लाख पुग्नेछ । नेपाल हाइड्रोले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ७२ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x