Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सुनको भाउमा बृद्धि, तोलाको ५९ हजार सात सय

सुनको भाउमा बृद्धि, तोलाको ५९ हजार सात सय

काठमाडौं, १३ पुस । स्थानीय बजारमा शुक्रबार सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलाको ५९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

केही दिन देखि स्थिर रहेको सुन बिहिबार तोलाको एक सय रुपैयाँले बढेको थियो । त्यस्तै चाँदी पनि बिहिबारको तुलनामा शुक्रबार १० रुपैयाँले बढेर तोलाको सात सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x