Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

पाँचथर पावरको आइपीओ बिक्रीको अनुमती

पाँचथर पावरको आइपीओ बिक्रीको अनुमती

काठमाडौं, १५ पुस । पाँचथर पावर कम्पनीले १९ लाख २५ हजार कित्ता आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले आयोजना प्रभावित स्थानीयलाई ९ लाख ६२ हजार ५ सय कित्ता र सर्वसाधारणलाई पनि सोही संख्यामा आइपीओ बिक्री गर्न अनुमति दिएको हो ।

कम्पनीको बिक्री प्रबन्कामा सानिमा क्यापिटल रहेन छ । कम्पनीले जारी पुँजीको १० प्रतिशतका दरले स्थानीय र सर्वसाधारणलाई आइपीओ बिक्री गर्न लागेको हो । यसमा संस्थापक सेयरधनीहरुको लगानी ७७ करोड रहेको छ । पाँचथर पावर कम्पनीले पाँचथर जिल्लामा १४।९ मेगावाटको हेवा खोला ए जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x