Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

१० प्रतिशतले बढ्यो ट्याक्सि भाडा

१० प्रतिशतले बढ्यो ट्याक्सि भाडा

काठमाडौं,१८ पुस ।  ट्याक्सि भाडा १० प्रतिशतले बढेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले हालको भाडामा १० प्रतिशतले वृद्धि गरी भाडा समायोजन शुरु गरेको छ । मिटर ट्याक्सीमध्ये झण्डै २५ सय ट्याक्सिमा भाडा समायोजन गरिसकिएको छ ।

यातायात व्यवस्था विभागले गत असोज ७ गते सार्वजनिक यातायातमा भाडा वृद्धि गरेपछि ट्याक्सीमा पनि १० प्रतिशत भाडा वृद्धि गर्ने निर्णय कार्यान्वयन गरिएकाे विभागले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x