Date

मङ्ल, पुस १, २०८२
Tue, December 16, 2025

मुक्तिनाथ विकास बैंकले १३ औं बार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाउदै

मुक्तिनाथ विकास बैंकले १३ औं बार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाउदै

काठमाडौं, २० पुस । मुक्तिनाथ विकास बैंकले विभिन्न कार्यक्रम गरि १३ औं वार्षिकोत्सव मनाई रहेको छ ।

बैंकले बार्षिकोत्सवको अवसर पारेर शुक्रबार (आज) सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ललितपुरको कुपण्डोल शाखाले ललितपुर बजार तथा टोलमा डस्टबीन, मोरङ्गको उर्लाबारी शाखाले नमुना बालगृहलाई सरसफाईको सामाग्री प्रदान गरेको छ । त्यस्तै आजै नवलपरासीको दलदले शाखाले कालिका माविलाई खेलकुद सामाग्री वितरण र केन्द्रिय कार्यालय काठमाण्डौंले कार्यालय परिसरमा वृहत रक्तदान कार्यक्रम पनि संचालन गरेको थियो ।

बार्षिकोत्सवको अवसरमा बैंकले साताव्यापी विभिन्न कार्यक्रम गरिरहेको छ। कार्यक्रम पुस २२ गते सम्म जारी रहने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *