डिपिएल अक्सनमा अधिकतम २ लाख ५० हजार
काठमाडौं,२२ पुस । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको खेलाडी खरिद विक्री (अक्सन) सम्पन्न भएको छ। आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा आयोजना हुने प्रतियोगिताका बढिमा २ लाख ५० हजार सम्म खेलाडीहरु अनुबन्धित भएका छन् ।
१.विनोद भण्डारी : २ लाख ५० हजार : रूपन्देही
२.विक्रमकुमार भुसाल : १ लाख ६० हजार : काठमाडौं
३.किशोर महतो : १ लाख : विराटनगर
४.अमित श्रेष्ठ १ लाख ८० हजार : धनगढी
५.सन्दीप सुनार : १ लाख १० हजार : रूपन्देही
६.सौरभ खनाल : १ लाख ६० हजार : धनगढी
७.प्रदीप ऐरी: २ लाख ४० हजार : रूपन्देही
८.ललित भण्डारी : २ लाख ५० हजार : रूपन्देही
९ कुशल भुर्तेल : १ लाख ६० हजार: विराटनगर
१०.अविनाश बोहोरा : १ लाख ७० : महेन्द्रनगर युनाइटेड
११ सागर ढकाल : १ लाख : महेन्द्रनगर
१२ आसिफ शेख : १ लाख ८० हजार : विराटनगर
१३. कृष्ण कार्की : १ लाख : रूपन्देही
१४. अमर सिंह रौटेला : १ लाख २० हजार: महेन्द्रनगर
१५. राशिद खान : १ लाख ७० हजार : काठमाडौं
१६. आरिफ शेख: २ लाख ५० हजार : महेन्द्रनगर
१७. भुवन कार्की : २ लाख १० : सिवाइसी अत्तरिया
१८.भिम सार्की : २ लाख ५० हजार : रूपन्देही
१९. पवन सर्राफ : २ लाख ५० हजार : धनगढी
२०. रोहित कुमार पौडेल : २ लाख ३० हजार : महेन्द्रनगर
२१.सुनील धमला : १ लाख ८० हजार : धनगढी
२२.सुशन भारी श्रेष्ठ : १ लाख : विराटनगर
२३.सन्दीप जोरा : २ लाख ३० हजार : अत्तरिया
२४.अनिल कुमार साह : १ लाख ७० हजार : काठमाडौं
२५.पृथु बाँस्कोटा : १ लाख २० हजार : विराटनगर
२६.ललित नारायण राजवंशी : २ लाख ५० हजार : काठमाडौँ