Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सहमति अनुशार विधेयक अघि बढाउन डा. केसीको माग

सहमति अनुशार विधेयक अघि बढाउन डा. केसीको माग

काठमाडौं २३ पुस । चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसीले आफूसँग भएको सहमति विपरित चिकित्सा शिक्षा विधेयक अघि बढाउने काम भएको पुन अनशन बस्ने चेतावनी दिएका छन् ।सोमबार विहान त्रिविवि शिक्षण अस्पतालमा महाराजगंजमा पत्रकार सम्मेलन गदै डा केसीले संसदीय उपसमितिले पारित गरेको विधेयकप्रति आफ्नो गम्भीर असमति रहेको समेत बताएका हुन ।

 उनले आफ्नो १५ औं सत्याग्रहका क्रममा संसदमा विचाराधिन चिकित्सा शिक्षा विधेयकमा संशोधनहरुसहित पारित गर्ने, उपत्यका बाहिर विभिन्न ठाउँहरुमा सरकारी मेडिकल कलेज खोल्नेलगायतका बुँदामा सहमति भएपनि सरकारले अहिले धोका दिएको आरोप छ। डा केशीले एक दुइ दिन भित्र परिणामा नआएर उनले २५ गत भित्रै अनशन सुरु गर्ने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x