५१ अर्बको नयाँ नोट बजारमा ल्याइदै
काठमाडौ,२४ पुसमा । नेपाल राष्ट्र बैंकले ५१ अर्ब ५० करोडको नयाँ नोट बजारमा ल्याउने भएको छ । बजार ल्याउन लागिएको नयाँ नोट रु १०० र ५० का रहेका छन् । जसका लगि राष्ट्र बैंकले १०० का दरको ४० अर्ब ५० को ११ अर्ब ५० करोड रुपैयाँको नोट छाप्न ग्लोवल टेन्डर आब्हान गरेको छ ।