Date

शनि, बैशाख २७, २०८२
Sat, May 10, 2025

आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल

आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल

काठमाडौं,२४ पुस । सरकारले उद्यपुर सिमेन्ट उद्योगका निवर्तमान महाप्रवन्धक शुरेन्द्र पौडेलाई नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ। हिजो साझ बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई कार्यकारी निर्देशक नियुक्त गरेको हो। उनले सोमबार मात्रै उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धक पदबाट राजीनामा दिएका थिए।

 आयल निगमको कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले पाँचमध्ये तीन जनाको नाम छनोट गरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई बुझाएको थियो। उक्त मन्त्रालयले पौडेलसहित अनिलकुमार झा र तारानाथ पौडेलको नाम सिफारिस गरेको थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *