Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

वोमी माइक्रोफाइनानस्ले शतप्रतिशत हकप्रद जारी गर्ने

वोमी माइक्रोफाइनानस्ले शतप्रतिशत हकप्रद जारी गर्ने

काठमाडौं, २९ पुस । वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । संस्थाले हकप्रद सेयर निष्कासनका लागि नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति प्राप्त गरिसकेको छ ।

केन्द्रीय बैंकबाट शाखा वृद्धिका लागि स्वीकृति पाएको र कारोबार विस्तारका लागि थप पुँजी आवश्यक पर्ने भएकाले सोहीअुनरुप हकप्रद सेयर निष्कासन गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीको सञ्चालक समितिले आगामी वार्षिक साधारणसभामा उक्त प्रस्ताव पेस गर्दै छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x