Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

घलेम्दी हाइड्रोको आईपीओ बाँडफाँट

घलेम्दी हाइड्रोको आईपीओ बाँडफाँट

काठमाडौं, १ माघ । घलेम्दी हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँट गरिएको छ । ‍ ४३ हजार ९९३ जना आवेदकले ३० कित्ता र १० हजार ६९९ जनाले २० कित्ताका दरले शेयर पाएका छन् । आईपीओ आवेदन ५४ हजार ६७१८ आवेदन गरेकोमा २६ आवेदन रद्ध भएको छ ।

कम्पनीले पुस १९ गतेदेखि २३ गतेसम्म १५ लाख ३३ हजार ७७० कित्ता आईपीओ सर्वसाधारणलाई बिक्री खुला गरेको हो । २२ हजार कित्ता शेयर कम्पनीका कर्मचारी र ५५ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x