Date

सोम, असार २३, २०८२
Mon, July 7, 2025

आर्थिक पत्रकार समाजका पूर्व अध्यक्ष प्रदीप चापागाईँ नाटा मिडिया अवार्डबाट सम्मानित

आर्थिक पत्रकार समाजका पूर्व अध्यक्ष प्रदीप चापागाईँ नाटा मिडिया अवार्डबाट सम्मानित

काठमाडौं,२ माघ । नेपाल एशोसियशन अफ टुर्र एण्ड ट्राभल एजेन्ट नाटा मिडिया अवार्डबाट २०१९ बाट नेपाल टेलिभिजनका संञ्चारकर्मी एंब नेपाल आर्थिक पत्रकार समाज (सेजन)का पूर्व अध्यक्ष प्रदीप चापागाईँ सम्मानित हुनु भएको छ।

२५ हजार राशी सहितको सो पुरस्कार उहाँलाई संञ्चार माघ्यममा रहेर उहाँले पर्यटन क्षेत्रको प्रर्वधनका  लागी योगदान पुर्याए बापत प्रदान गरिएको हो।

काठमाण्डौमा आयोजित एक कार्यक्रममा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादूर कार्कीले उहाँलाई सो सम्मान प्रदान गर्नु भयो।

सो अबसरमा नाटा मिडिया अवार्डबाट २०१९बाट राष्ट्रिय समाचार समितिका समाचारदाता अच्युत रेग्मी, रिपब्लीका न्यूज डेलीका समाचारदाता अर्पणा आले, टुरिजम अनलाईनका सम्पादक प्रशान्त प्रधान र दैनिक नेपाल अनलाइनका सम्पादक माधव तिवारीलाई पनि सम्मान गरियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *