Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

प्राधिकरणले पोलको भाडा बढाएसँगै इन्टरनेटको मुल्य बढाउने चेतावनी

प्राधिकरणले पोलको भाडा बढाएसँगै इन्टरनेटको मुल्य बढाउने चेतावनी

काठमाडौं ३ माघ । नेपाल विद्युत् प्राधिकरणको पोल र फाइबरको भाडादर वृद्धि गर्ने बतएसँगै उक्त पोद्यहरु प्रयोग गर्दै आएका इन्टरनेट सेवा प्रदायकले इन्टरनेटको मूल्य पनि बढाउने चेतावनी दिएका छन् । जसले गर्दा इन्टरनेट उपभोक्तालाइ अतिरिक्त शुल्को मार थपिने देखिएको छ ।

प्राधिकरणले पोल प्रयोग गरेबापतको भाडा अस्वाभाविक बढाएको भन्दै उक्त निर्णय स्वीकार्य नभएको भन्दै  यदी त्यसो गरिए इन्टरनेटको मुल्य बढाउन बाध्य हुने इन्टरनेट सेवा प्रदायक संघ नेपालले जनाएको छ ।

प्राधिकरणले एकपक्षीय रुपमा अस्वाभाविक रुपमा भाडा बढाएको भन्दै संघको भनाइ छ ।

प्राधिकरणले आर्थिक वर्ष २०७५–०७६ देखि नै इन्टरनेट सेवा प्रदायकले प्रयोग गरिरहेको पोल र ओपिजिडब्लु फाइबरको भाडा बढाउने निर्णय गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x