Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

नेपाल र भारतका उड्डयनमन्त्री हवाई रूट विषयमा छलफल

नेपाल र भारतका उड्डयनमन्त्री हवाई रूट विषयमा छलफल

काठमाडौं ३ माघ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र भारतीय समकक्षी सुरेश प्रभुबीच नयाँदिल्लीमा भएको बार्तामा नेपालमा नयाँ हवाइ रुटका विषयमा छलफल भएको छ । दुईपक्षीय छलफलमा नेपालले राखेको नयाँ हवाई रुट प्रस्तावमा भारतीय पक्ष सकारात्मक रहेको बताइएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र भारतीय दसमकक्षी सुरेश प्रभुबीच नयाँदिल्लीमा वार्ता भएको थियो ।‘वार्तामा विगतमा भएको सहमतिलाई नै टेकेर अगाडि बढ्ने प्रतिवद्धता दुवै पक्षबाट प्राप्त भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x