Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

स्वीस बैंकमा खाता नभएको र ट्याक्स हेभेन भएका मुलुकबाट रकम नल्याएको आइएमई समूहको दाबी

स्वीस बैंकमा खाता नभएको र ट्याक्स हेभेन भएका मुलुकबाट रकम नल्याएको आइएमई समूहको दाबी

काठमाडौं, ३ माघ । आइएमई समूहले ट्याक्स हेभेन भएका मुलुकबाट रकम ल्याउने र स्वीस बैंकमा खाता नखोलेको दाबी गरेको छ। समूहले आज पत्रकार सम्मेलनको आयोजना गरि नेपाल राष्ट्र बैंकको अनुमतिमा रेमिटेन्स कारोबार गर्न बेलायतमा कम्पनी भने दर्ता गरेको जनाएको छ ।

उनले इन्टरनेशल कन्सोर्टिएम अफ इन्भेष्टिगेटिभ जर्न्लिज्म (आईसिआईजे) सँग उपलब्ध प्राडाइज पेपर, पनामा पेपर र स्वीस लिकमा आधारित भएको बताउँदै प्राडाइज पेपर, पनामा पेपर र स्वीस लिकमा आफ्नो कुनै पनि कम्पनीको नाम नरहेको समेत समूहका अध्यक्ष चन्द्र ढकालले स्पष्ट पारे । उनले कानुनले दिएका अधिकार प्रयोग गरी बेलायतमा खोलिएको कम्पनीलाई जोडेर भ्रम सिर्जना गरिएको पनि बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x