Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

अलपत्र मेलम्ची – सिएमसी नफर्कने भएपछि ठेक्का रद्धको तयारीमा सरकार

अलपत्र मेलम्ची – सिएमसी नफर्कने भएपछि ठेक्का रद्धको तयारीमा सरकार

काठमाडौं,६ माघ । राष्ट्रिय गौंरवको आयोजना मेलम्ची परियोजनालाइ अलपत्र पारेको भागेको इटालिनय कम्पनि सिएमसीलाई पुन कामलाइ निरन्तरता दिन सरकारले गरेको आग्रह ठेकदार कम्पनीले वेवास्ता गरेको छ ।

मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको इटालियन ठेकेदार कम्पनी सिएमसीलाई काममा फर्कन आग्रह गरेपनि दिएको समय सीमा भित्र उसले त्यसको कुनै जवाफ नदिएर काममा नफर्कने जनाउ दिएको छ ।

आयोजनाले गत शुक्रबारसम्म कम्पनीका प्रतिनिधि र कामदार नेपाल नफर्के ठेक्का रद्द गर्न  भन्दै १५ दिनको समयम सीमा दिदै सिएमसिलाई   पुन काममा फर्कन कम्पनीलाई आग्रह गरि पत्र पठाएको थियो ।

आर्थिक रुपले अति खराव आर्थिक अवस्थमा पुगेको उक्त कम्पनिको ठेकदारले पुन काम जिम्मा लिदा  सप्लायर्सको उठाउन बाँकी रकम उठने भनेर आयोजनाले प्रयास गरेको भए पनि सम्भव नभए पछि अव आयोजना अनन्तत् ठेक्का रद्ध गर्ने तयारीङ्गा पुगेको छ । त्यसका लागि आजै बोर्डको बैठक बस्ने मन्त्रालय स्रोतले बताएको छ ।

करिव ९४ प्रतिशत कमा सम्पन्न भइ सकेको भनिए पनि उक्त ठेकदार कम्पनीले धेरै जसो सप्लार्स लाइ रकम भुक्तानी गरेको छैन । उक्त कम्पनीले राखेको करीव साडे दुइ अर्ब धरौटी जफत गरेर भएपनि आयोजनको बाकि काम समयमै समपन्न गर्ने खानेपानी मन्त्रालयका सचिचव गजेन्द्र कुमार ठाकुरले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x