Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

काठमाडौं,६ माघ । पूर्व प्रधानमन्त्री एवम्  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालला२ अस्पताल भर्ना गरिएको छ ।  दुइ तीन दिन याता दिनदेखि ज्वरो र खोकीले ग्रसित हुनुभएकी दाहाल आइतबार बिहान सुमेरु अस्पतालमा भर्ना गरिएको हो ।

आस्पतालका अनुशार उहाँको उपचारमा  डा. युवराज शर्मालगायतको टोलीले पारिचालित छ । सीता दाहाल लामो समययता सुगर, प्रेसरलगायतका समस्याबाट ग्रसित हुनुहुन्छ । केही समय अघि प्रचण्डले पत्नी सीतालाई सिंगापुर,  दिल्ली र नेपालकाे  विभिन्न अस्पतालमा उपचार गराउदै आउनुभएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x