Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

पूर्वाधार विकास बैंकको अध्यक्षमा अनुज अग्रवाल

पूर्वाधार विकास बैंकको अध्यक्षमा अनुज अग्रवाल

काठमाडौं ७ माघ । पूर्वाधार विकास बैंकका अध्यक्षमा अनुज अग्रवाल नियुक्त भएका छन् । सञ्चालक समिति बैठकले नि वर्तमान अध्यक्ष  डा. विमल कोइरालालाई बर्खास्त अग्रवाल नियुक्त गरेको हझ । कांग्रेस नेतृत्वको सरकारले कोइरालालाई अध्यक्षमा नियुक्ति गरेको थियो।

कोइरालाललाइ नियुक्ती भएको साढे तीन बर्ष पछि दवाको आधारमा उनले राजिनामा दिएका हुन । केही महिनाअघि मात्र सरकारले उक्त बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल ज्ञवालीलाई नियुक्त गरेको थियो। सरकारले चालू आर्थिक वर्षको बजेटमा निजी क्षेत्रसहितको संलग्नतामा नयाँ पूर्वाधार विकास बैंकको अवधारणा अघि सारेको छ। बजेटमा उल्लेख भएको पूर्वाधार विकास बैंकको अवधारणामा रहेर नेपाल राष्ट्र बैंकले २० अर्ब चुक्ता पुँजी पुयाएर पुर्वाधार विकास बैंक खोल्न पाइने नीतिगत व्यवस्था गरेको छ। सरकारको १० प्रतिशत सेयर र निजी क्षेत्रबाट ९० प्रतिशत लगानी रहने गर्दछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *