Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

१०० भारुमाथिका नोट नबोक्न राष्ट्र बैंकको निर्देशन

१०० भारुमाथिका नोट नबोक्न राष्ट्र बैंकको  निर्देशन

काठमाडौं, ७ माघ । राष्ट्र बैंकले १०० भारुमाथिका नोट नचलाउन सर्वसाधारणलाई निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले दोस्रो पटक १०० माथिका भारु नबोक्न नचलाउन निर्देशन दिएको हो । राष्ट्र बैंकले दुई साताअघि रिजर्भ बैंक अफ इण्डियालाई पत्र लेख्दै ठूला दरका भारु नोट चलाउन स्वीकृति मागेपनि उताबा६ जबाफ नआएपछि यस्तो निर्देशन जारी गरेको छ । भारतले नोटबन्दीपछि नयाँ ५०० र २००० दरका नोट छापेको थियो। नोट बन्दीका कारण सात करोड भन्दा बढी भारु भारतले नसाटेपछि कागज पल्टिएको छ ।

मोदीको पहिलो नेपाल भ्रमणको समयमा एक ब्यक्तिले प्रयोजन खुलाएर २५ हजारसम्म बोक्न ब्यवस्था भएको थियो ।  उक्त ब्यवस्था भएको दुई बर्ष पनि नपुग्दै भारतले नोटबन्दी गरेका कारण बैंकहरु मात्र होइन सर्वसाधरणलाइ समेत यसबाट असर पुगेको छ ।  

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x